Apr 28, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली

संस्थामा आवद्ध सेयर सदस्यहरुलाई भबिष्यमा आवश्यक पर्ने रकम जम्मा गर्न संस्थाले विभिन्न प्रकारका बचत सुविधाहरु उपलब्ध गराएको छ । जसमा बचतलाई दिर्घकालिन र अल्पकालिन गरी २ भागमा विभाजन गरीएको छ । सोहि अनुरुप संस्थाले बचतखातामा बैंक वित्तिय संस्थाभन्दा आकर्षक व्याज प्रदान गरेको छ । 
सहकारी तर्फ उपलब्ध बचत सुविधाहरु 
१) दैनिक बचत
२) मासिक बचत
३) आवद्यिक बचत
४) साधारण बचत
५) बाल बचत
६) जिवन सुरक्षा बचत
७) बिजी बिशेष बचत

लघुवित्त कार्यक्रम तर्फ उपलब्ध बचत सुविधा
१) समुह बचत
२) व्यक्तिगत बचत
३) पेन्सन बचत
४) उपकारकोष बचत
५) केन्द्रकोष बचत

संस्थाको बचत सुविधा लिनको लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।