Apr 28, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली

संस्थामा आवद्ध सेयर सदस्यहरुलाई उत्पादन मुखि क्रियाकलाप संचालन गर्न एवं सम्पत्ति जोडन मद्दत पुर्याउनकोलागि संस्थाले विभिन्न शिर्षकमा कर्जा वितरण गर्ने गर्दछन । उक्त कर्जाहरुमा यदि विना धितो लगानी भएको भएमा बार्षिक १४.५ प्रतिशत र धितो कर्जामा भएमा १४ प्रतिशत व्याजदर कायम गरीएको छ । 
संस्थाको सहकारी तर्फ उपलब्ध कर्जाहरु :
१) व्यापार व्यावसाय कर्जा 
२) कृर्षि तथा पशुपंछि पालन कर्जा
३) घर तथा जग्गा खरीद कर्जा
४) हायरपर्चेज कर्जा 
५) निक्षेप जमानत कर्जा
६) जिवन सुरक्षा कर्जा 

लघुवित्त कार्यक्रतर्फ उपलब्ध कर्जाहरु :
१) साधारण कर्जा
२) मौसमी कर्जा
३) केन्द्रकोष कर्जा 
माथि उल्लेखित कर्जाहरु प्राप्त गर्न नजिकको शाखा कार्यालयहरुमा सम्पर्क राख्नुहुन अनुरोध छ । सम्पुर्ण कर्जाहरुमा संस्थाका शर्तहरु लागु हुनेछन । 

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।