Apr 27, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली

संस्थाले विभिन्न रेमिट कम्पिनीहरुसंग सहकार्य गरी देश भित्र विभिन्न स्थानमा रकम पठाउन र स्वदेश विदेशबाट आएका रकमहरु भुक्तानी गर्ने सुविधाहरु उपलब्ध गराउदै आएको छ । उक्त सुविधाहरु संस्थाको जुम्ला रोड, सुर्खेतमा रहेको काउन्टर र अन्य ४ जिल्ला गरी २२ स्थानमा रहेको सेवा केन्द्रहरुबाट सहजरुपमा प्राप्त गर्न सकिन्छ । 
संस्थामा उपलब्ध रेमिट सुविधाहरु :
१. आई.एम.ई रेमिट
२. प्रभु रेमिट
३. हिमाल रेमिट
४. वेस्ट्रर्न यूनियन रेमिट
५. सम्सारा रेमिट
६. सिटी एक्सप्रेस रेमिट
७. वेस्ट रेमिट
८. क्यास वे रेमिट आदि

साथै संस्था आई.एम.ई. पे डिजिटल वालेटको डिस्ट्रिव्यूटर समेत रहेको हुदा व्यापारीहरुले आई.एम.ई पे को एजेन्ट र सदस्यहरुले कस्टमर बन्ने सुविधा प्राप्त गर्न सक्नुहुनेछ । 

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।