Apr 27, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली

संस्थामा आवद्ध सेयर सदस्यहरुको जिउधनको सुरक्षा गर्न, विभिन्न सम्पत्तिहरुको सुरक्षा गर्न, गाईबस्तु, खेतिपाति आदिको सुरक्षा गर्नको लागि संस्थाले विभिन्न विमा कम्पनिहरुसंग सहकार्य गरी विमा सुविधा उपलब्ध गराउदै आएको छ ।

सदस्यहरुको जिवन विमा गर्न सहयोग गर्न जीवन सुरक्षा कर्जा तथा उक्त विमाको किस्ता तिर्न सहयोग गर्न जीवन सुरक्षा बचत कार्यक्रम संचालन गरेको छ । 
विमा सुविधा सम्बन्धि थप जानकारीको लागि नजिकको शाखा कार्यालयहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।